‘लुना रेस्टुरेन्ट’ले तेस्रो वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्दै छ। ‘रक्तदान जिवनदान’ भन्ने नारा लाउदै चैत्र २६ गते आइतबार कार्यक्रम हुँदै छ ।

वार्षिकोत्सव रक्तदान लगायएत अरु मनोरन्जनको कार्यक्रम हुँदै छ । यस ‘लुना रेस्टुरेन्ट’ ठमेल मा अवस्थित छ भने देवी अगाई, सुमन श्रेष्ठबिजय अधिकारिद्वारा सन्चालन मा आइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय