काठमाडौं २४ चैत्र – नयाँ वर्ष २०७९ को उमङ्गलाइ अझ बिषेश बनाउनका लागी बुढानिलिकण्ठ, काठमाडौं मा रहेको होटल पबेराले ल्याएको छ नयाँ बर्ष विशेष कार्यक्रम। यस विशेष कार्यक्रमको साथमा विशेष अफरमा पनि ल्याएको छ।

जसमा प्रति व्यक्ति रु २५०० मात्र को साथमा कार्यक्रम हेर्न र बिभिन्न खाजा, भव्य अन्तर्राष्ट्रिय बुफे र बियरको एक सानो बोतल पनि पाइन्छ।

May be an image of text that says '1ST 4 STAR HERITAGE BOUTIQUE HOTEL Happy New Year 2079 NEW YEAR'SEVE Celebration- ration- LIVE ACOUSTIC MUSIC WEDNESDAY, 30TH CHAITRA 2078 Rs. 2500 NETT PEPERSON Unlimited snacks, Lavish international buffet and a small bottle of beer HOTEL PABERA For more detail Budhanilkantha, Kathmandu |E: info@hotelpabera.com T:014374155/4377311 M: 9802011116 www.hotelpabera.com'

नयाँ वर्षको विशेष उत्सवको खास सम्झनाहरू बनाउका लागि २०७८ चैत्र ३० गते होटल पबेराले लाइभ ध्वनिक संगीतको कार्यक्रम को पनि व्यवस्था गरेको छ । जानुहोस् र यस विशेष अवसरको फाइदा लिनुहोस्।

साथै जोडी को लागी पनि अफर रहेको छ । प्रति जोडी रु. १० हजार मा इभ डिनर, बिहानको खाजा र आवास समावेश गरिएको छ ।

May be an image of bedroom and text that says '1ȘT 4 STAR HERITAGE BOUTIQUE HOTEL ERPS Happy New Year 2079 EW YEAR'SE -Celeb ration- LIVE ACOUSTIC MUSIC WEDNESDAY, 30TH CHAITRA 2078 Rs. 10000 NETT PERCOUPLE INCLUSIONS: Eve Dinner Breakfast Accommodation HOTEL PABERA For more detail Budhanilkantha, Kathmandu E: info@hotelpabera.com T:014374155/4377311 M:9802011116 www.hotelpabera.com'

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय